यस प्रयोगशालाको आ.व.२०७८।०७९ को लागी सार्वजनिक खरीद ऐन २०६३ को दफा छ (क) बमोजिम मौजूदा सूची अध्यावधिक गर्नूपर्ने भएकोले इच्छूक आपूर्तिकर्ता फर्म।कम्पनी।संस्था आदिले सार्वजनिक खरीद नियमावली २०६४ को नियम १८ (१) बमोजिम तोकिएको ढाँचामा यस प्रयोगशालाको जिन्सी शाखामा आवश्यक कागजात सहित आफूले उपलब्ध गराउने सामान।सेवाको विवरण समेत खोली छूट्टाछूट्टै निवेदन दर्ता गराउनू हून यो सूचना प्रकाशित गरिएको छ । यस सम्बन्धी विस्तृत जानकारीको लागी यस प्रयोगशालामा सम्पर्क राख्नूहून समेत जानकारीको लागी अनुरोध छ ।